close

काठमाडौं । तपाईं नेटफ्लिक्सदेखि स्पामरसम्मलाई मूर्ख बनाउन आफ्नो एउटै जिमेल अकाउन्टबाट अनेकौं एड्रेस निकाल्न सक्नु हुन्छ, जुन आवश्यकता अनुसार जता पनि प्रयोग गर्न सक्नु हुन्छ । यसका लागि तपाईंले दुई ओटा विधि पाउन सक्नु हुन्छ । पहिलोमा तपाईंले आफ्नो एउटा जिमेल एड्रेसलाई अ...