काठमाडौं । दुई देश चीन र अमरिकाबीच शत्रुताको सिकार बनेको ह्वावेले सन् २०२३ मा १०० अर्ब डलरको आम्दानी गर्दै कम्पनी पुनः लयमा फर्किएको जनाएको छ । चीनको सेन्जेनमा आधारित प्रविधिको दिग्गज कम्पनी ह्वावेले सन् २०२३ को वर्षमा ७०० अर्ब युआन अर्थात ९९ अर्ब अमेरिकी डलर आम्दानी भएक...
