काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतवार राजधानीमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९-८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत ...
