close

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले बिल नभएका मोबाइल फोन, ल्यापटप, कम्प्युटर र ट्याब्लेट लगायतका विद्युतीय सामग्री खरिद नगर्न र त्यस्ता सामग्री मर्मतका लागि ल्याए स्वीकार नगर्न अनुरोध गरेको छ । बुधवार सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सामग्री राख्दै कार्यालयले बिल नभएका वि...