काठमाडौं । एसिया कप २०२३ सुरु हुन अब दुई दिन मात्र बाँकी छ । पहिलो पटक हाइब्रिड मोडेलमा आयोजना हुने एसिया कपका चार म्याच पाकिस्तान र फाइनल सहित नौ म्याच श्रीलङ्कामा खेलाइनेछ । यही १३ भदौमा सुरु हुने प्रतियोगिताको पहिलो खेल पाकिस्तान र नेपालबीच हुनेछ । जसको फ...
