काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना प्रकाशित गर्दै आएको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) प्रतिवेदन परिवर्तन गरेको छ । सोमवार वैशाख महिनाको टेलिकम्युनिकेसन इन्डिकेटर (दूरसञ्चार सूचकाङ्क) प्रकाशित गर्दै नियामकले त्यसको जानकारी दिएको हो । यसस...
