काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जको घण्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ उक्त सेन्टर सञ्चालनमा ल्या...