काठमाडौं । सरकारले स्टारलिंक इन्टरनेटका लागि नेपालमा बाटो खुलाउने सङ्केत दिएको छ । मङ्गलबार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले भू-उपग्रहमा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेसँगै यस्तो अनुमान गरिएको हो । "दुर्गम र विकट क्षे...