काठमाडौं । टिकटकले ६० मिनेटसम्मका भिडिओहरू अपलोड गर्ने नयाँ सुविधाको परीक्षण थालेको छ । टेकक्रन्चका अनुसार टिकटकले यो फिचर केही देशका निश्चित प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइसकेको छ । युट्युबका दर्शकलाई आकर्षित गर्न टिकटकले यस्तो रणनीतिमा काम गरेको टेकक्रन्चले जना...