close

काठमाडौं । पछिल्लो समय सार्वजनिक भएको सामसङ एस२३ अल्ट्राले चन्द्रामाको प्रस्ट फोटो खच्ने भन्दै प्रशंसा बटुलेको छ । तर, सामसङको उक्त फोनले खिचेको फोटो वास्तविक नभएर  आर्टिफिसियल इन्टेलिजेन्स​ (एआई) ले तयार पारेको भन्ने आरोप लागेको छ । अहिले सामाजिक सञ्जाल रे...