close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा देशका विभिन्न सहरमा विस्तार भएको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ गत जेठमा सञ्चालनमा आएको कम्पनीले आफ्नो सेवा पोखरा, बेगनास, दमौली, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, वीरगञ्ज लगायतका ठाउँमा विस्...