close

काठमाडौं । तपाईँ स्मार्टफोन प्रयोगतकर्ता हो भने पक्कै पनि 'रिफ्रेश रेट' भन्ने शब्द सुन्नुभएको होला । तपाईँले यो शब्दबारे खासै ध्यान नदिए पनि यसले फोनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मोबाइल निर्माता कम्पनीले रिफ्रेश रेटलाई नै युनिक सेलिङ पोइन्ट बनाइरहेका ह...