काठमाडौं । ट्वीटरले नयाँ नियम ल्याउने तयारी गरेकाे छ । यसअन्तर्गत ब्लु टिक पाएका प्रयोगकर्ताले आफ्नो भेरिफिकेसन ब्याज जारी राख्न प्रतिमहिना १९.९९ डलर (करिब २७ सय रुपैयाँ) तिर्नुपर्ने छ । प्रयोगकर्ताले उक्त रकम तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक हटेर ...