close

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि उक्त कम्पनीका ७५ प्रतिशत कर्मचारी हटाउन चाहेकाे अभिव्यक्ति दिएका छन् । यसको अर्थ मस्कले कम्पनी आफ्नो स्वामित्वमा लिएको खण्डमा ५६०० कर्मचारी रोजगारविहीन हुन...