close

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मिति नजिकिँदै छ । उम्मेदवार, राजनीतिक दल तथा सर्वसाधारण प्रचारप्रसारमा व्यस्त छन् । यसैलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताले पालना गर्नुपर्ने आचरणहरूको सूची सार्वजनिक गरेको छ । विशेषगरी अहिले प्रायः सेवा ड...