काठमाडौं । गुगल क्रोमलाई सबैभन्दा लोकप्रिय वेब ब्राउजर मानिन्छ । तर, गुगलले आगामी वर्षको सुरुवातमा लाखौं विन्डोज प्रयोगकर्ताका लागि क्रोम बन्द गर्ने घोषणा गरेको छ । एक ब्लगपोस्ट सार्वजनिक गर्दै गुगलले यसबारे जानकारी दिएकाे हाे । "हामी विन्डोज ७, विन्डोज ८ र विन्ड...