काठमाडौं । सफ्टवेयरको विकास यहाँसम्म आउनुमा ओपन-सोर्सको ठूलो भूमिका छ । यसमा कुनै पनि सफ्टवेयर अथवा प्रविधिको सोर्स कोड सबैलाई उपलब्ध गराइन्छ । यसो हुँदा जोकोहीले उक्त सफ्टवेयरको सोर्स कोड हेर्न, परिवर्तन गर्न र आफू अनुकूल प्रयोग गर्न सक्छन् । ओपन-सोर्सको मुख्य उद्देश्य ...