काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत क्रिप्टो करेन्सीबाट वित्तीय कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट घर भई काठमाडौं टोखा बस्दै आएका ५४ वर्षीय शनि भण्डारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानकर्ताब...