काठमाडौं । प्रविधिको विख्यात कम्पनी माइक्रोसफ्ट र एआईको मुख्य खेलाडी ओपनएआईले शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने भएका छन् । यी कम्पनीले १०० अर्ब डलर (करिब १३३ खर्ब १९ अर्ब ५८ करोड रूपैयाँ) बराबरको सुपरकम्प्युटर बनाउने घोषणा गरेका हुन् । एआई सम्बन्धी कामका लागि &...