close

काठमाडौं । आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालहरूमा प्रयोग भइरहेकाले सतर्क हुन सिद्धार्थ बैंकले अनुरोध गरेको छ । एक सूचनामार्फत आफ्नो नाम र लोगो दुरुपयोग भइरहेकाले सतर्क हुन बैंकले अनुरोध गरेको हो । सूचना अनुसार सामाजिक सञ्जालमा नक्कली पेज बनाउन ...