close

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त प्रणालीको उद्घाटन गरे ।  पहिलाे चरणमा याे सेवा गण्डकी प्रदे...