काठमाडौं । हामीमध्ये केहीलाई आफ्नो फोटो एडिट गर्न निकै सकस पर्छ । आवश्यक परेको बेला खोजेजस्तो फोटो एडिट गर्न नसक्दा हैरान नै भइन्छ । त्यसबाहेक पनि कुनै हामीले जानेका शैलीले फोटो एडिट गरिदिँदा आकर्षक नबन्न सक्छ । पछिल्लो समय यस्तो क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स टुलक...