काठमाडौं । उपन्यासकार सारा सिल्भरम्यानले आर्टिफिसियल इन्टेलिजेन्सको कम्पनी ओपनएआई र मेटामाथि मुद्दा हालेकी छन् । च्याटजीपीटीको निर्माता कम्पनी ओपनएआई र फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो अनुमति बिना उपन्यासमा भएका शब्दहरू प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्सलाई तालिम द...