काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आगामी बिहीबार रेड्मी नोट १२ सिरिज सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत कम्पनीले रेड्मी नोट १२ सिरिजका तीन ओटा मोडेल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । रेड्मी नोट १२, नोट १२ प्रो र नोट १२ प्रो प्लस तीन ओटै मोडेलमा मिडियाट...