काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् । हालै निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका ...