काठमाडौँ । नियो गेमिङ स्टोरले एसईई तथा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको अफर अन्तर्गत विद्यार्थीहरूले एसुस, रग (रिपब्लिक अफ गेम्स) लगायतका गेमिङ र नन-गेमिङ ल्यापटप तथा कस्टम पीसीहरूमा ...