काठमाडौं । भारत सरकारले स्मार्टफोन निर्माता कम्पनीहरूसँग सरकारी एपहरू प्रि-इन्स्टल गरेर बजारमा ल्याउन प्रस्ताव अघि सारेको छ । देशभर डिजिटल सेवाको पहुँचलाई विस्तार गर्न भन्दै छिमेकी देशले यस्तो प्रस्ताव गरेको हो । सरकारद्वारा विकास गरिएका एपहरू र सरकारको ज...