काठमाडौं । सामसङले ग्यालेक्सी एस २५ र एस २५ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले आफ्नो एस २५ सिरिज अन्तर्गतका फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो । यी फोनमा ग्यालेक्सी एआईको प्रयोग गरिएको छ । तर, डिजाइन र हार्...