काठमाडौं । फेसबुकले सब्स्क्रिप्सनमा आधारित न्युजलेटर प्लेटफर्म ‘बुलिटिन’ सुरु गरेको छ । मंगलबार राति फेसबुकका मालिक मार्क जुकरबर्गले कम्पनीले हालै सार्वजनिक गरेकाे ‘लाइभ अडियाे रूम’ मा बाेल्दै यो विषयमा जानकारी दिएका छन् । स्वतन्त्र लेखकका लागि निःशुल्क...