close

काठमाडौं । ह्वाट्सएपले आज सोमबार नयाँ फिचर ‘ज्वाइनेबल कल’ सार्वजनिक गर्ने भएको छ । ह्वाट्सएपको प्यारेन्ट कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक पोस्ट मार्फत यसको जानकारी दिएका हुन् । यससँगै अब चलिरहेको भिडिओ तथा अडिओ कलमा नयाँ व्यक्तिलाई जुनसु...