close

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रास्फोर्ड सामाजिक सञ्जलामा रङ्गभेदको शिकार बनेका छन् । बुधबार युरोपा लिगको अन्तिम खेलमा स्पेनिस क्लब भिल्लारियलसँग हार बेहाेरेसँगै उनलाई सामाजिक सञ्जालमा गालीगलाैज सुरु भएको हो । ‘खेल सकिएको एक घण्टामा झण्डै ७० भन्दा...