close

काठमाडौं । हिजो (बिहीबार) देखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मोबाइल चार्ज गर्ने क्रममा एक व्यक्तिको ज्यान गएको समाचार प्रकाशित भइरहेको छ । सञ्चारमाध्यम र फेसबुक पेजहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३१ वर्षीय इन्द्रलाल मोक्तानको मोबा...