काठमाडौं । भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले क्रियटरले चाहे जसरी विज्ञापन राख्न नपाउने बनाउने भएको छ । बुधबार गुगल सपोर्टमा ब्लग राख्दै कम्पनीले एड कन्ट्रोल सुरु गर्ने घोषणा गरेको हो । यसअन्तर्गत युट्युबले भिडिओको सुरुवात वा अन्त्य तथा स्किप गर्न मिल्ले वा नमिल्ने विज्ञापन...