close

काठमाडौँ । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जेन-जी पुस्तालाई सम्बोधन गर्दै फेसबुक स्टाटस लेखेका छन् ।  जेन-जी पुस्ताको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको भन्दै उनले यसल देशप्रेम र कर्तव्यबोधक...