काठमाडौँ । युट्युबले सन् २०२१ देखि हालसम्म क्रियटर, कलाकार र मिडिया कम्पनीहरूलाई १०० अर्ब डलरभन्दा बढी भुक्तानी गरेको जनाएको छ । गुगलको स्वामित्वमा रहेको भिडिओ प्लेटफर्म युट्युबले टिभी स्क्रिनबाटै १ लाख डलरभन्दा बढी कमाउने च्यानलहरूको सङ्ख्यामा वार्षिक ४५% को वृद्धि भएको स...
