काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी विद्रोहले सामाजिक सञ्जाल टिकटकको सहायताले अन्तर्राष्ट्रिय चर्चा पाएको निष्कर्ष मिडिया कुराकानीले सार्वजनिक गरेको भिडिओ रिपोर्टले निकालेको छ । सोमबार सार्वजनिक भएको भिडिओले नेपालमा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागिरहेको समयमा यु...
