काठमाडौं । नेपालकै एउटा त्यस्तो विश्वविद्यालय, जहाँ पीएचडी पास गरेर अनुसन्धानमा सक्रिय प्राध्यापकहरूले मात्रै पढाउन पाउँछन् । विद्यार्थीहरू पनि भर्ना भएदेखि नै अनुसन्धानमा संलग्न हुनुपर्छ र उनीहरूलाई सहजीकरण गर्न जुनसुकै समयमा प्राध्यापक उपलब्ध हुन्छन् । अध्ययन अनुसन्धानमा सं...
