काठमाडौं । टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटरकाे पुरै स्वामित्व किन्ने प्रस्ताव राखेपछि चौतर्फी चर्चाको विषय बन्यो । उनले गत बिहीबार टीईडी टकमा आफूले ट्वीटर किन किन्न चाहेकाे भन्ने कुरा खुलाएका छन् । उनले सो कार्यक्रममा आत्म सुरक्षात्मक दृष्टिकोण व्यक्त गरेका छन् ।...