काठमाडौं । पछिल्लो समय गेमिङ बजारले गति लिएकाे छ । पब्जी, फ्री फायर जस्ता अनलाइन गेमले युवा पुस्ताको गेममा लगाव बढिरहेको छ । सोही अनुरूप नेपाली बजारमा पनि गेम डेभलपमेन्टमा काम गर्ने कम्पनी देखापरेका छन् । यस्तोमा पोखराबाट गेमिङमा उदाएको कम्पनी यार्सा ल्याबले गे...