close

काठमाडौं । दुबईले दुनियाँलाई अचम्मित बनाउन कुनै कसर बाँकी छोड्दैन । गगन चुम्ने भवन, विश्वकै गहिरो स्विमिङ पुलदेखि फ्युचरिस्टिक आर्किटेक्चर हुँदै आरामदायी जीवनशैलीका विविध पक्षमा दुबई अगाडि छ । त्यसैमा पछिल्लो समय इन्टरनेटमा भाइरल एक घटनाले पनि दुबईलाई थप चर्चा दिएको...