काठमाडौं । अमेरिकाको सरकारी भवनमा एउटा अचम्मको भिडिओ देखाइएको छ । वाशिंगटन डिसीस्थित सरकारी कार्यालयका टिभी स्क्रिनहरूमा राष्टपति डोनाल्ड ट्रम्पले एलन मस्कको खुट्टा किस गरिरहेको भिडिओ देखिएपछि विश्वभर चर्चा भएको छ । वास्तवमा यो भिडिओ कम्प्युटरबाट बना...