close

काठमाडौं । छिमेकी राष्ट्र भारतले पनि सिङ्गल चार्ज नीति अर्थात् देशमा आउने सबै प्रकारका विद्युतीय उपकरणहरूमा एकै प्रकारको चार्जिङ प्रणाली हुनुपर्ने नीति लागू गर्ने भएको छ । भारतले यस्तो नीति सन् २०२४ देखि कार्यान्वयनमा ल्याउने भएको हो । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्द...