close

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् हुन् वरुण पौडेल । यस महाशाखाको मुख्य कार्यालय बबरमहल, काठमाडौंमा छ । काम गर्ने भवन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेसन बिल्डिङको दोस्रो तलामा छ । महाशाखाले २४ घण्टा नै मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ ...