काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सले नै राम्रो कस्टमर केयर सपोर्ट दिने भएपछि एक भारतीय स्टार्टअपले ९० प्रतिशत कर्मचारी निकालेको छ । भारतको ब्याङ्लोरस्थित 'दुकान' नामको ई-कमर्स कम्पनीले आफ्नो सिस्टममा एआई च्याटबट इन्ट्रिगेट गरेपछि कस्टमर केयर सपोर्ट टिमका लागि ...
