close

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप राकुटेन भाइबरले नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । भाइबर एपबाटै भुक्तानीको लागि ईसेवासँग बुधबार भएको सम्झौताको क्रममा कम्पनीका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्काले यसबारे जानकारी दिएकी हुन् । उनले नेपाल भाइरबरका लागि एउटा मह...