काठमाडौं । यदि तपाईँ फ्री फायर गेम प्रेमी हुनुहुन्छ भने पक्कै पनि आज यो गेम खेल्न पाउनुभएको छैन होला । यस्तोमा तपाईँलाई आफ्नै मोबाइल वा इन्टरनेटमा कुनै समस्या आएर यस्तो भएको हो कि भन्ने पनि लागेको हुनसक्छ । तर यस किसिमको समस्या भोग्नेमा तपाईँ एक्लो हुनुहुन्न । किन...
