close

काठमाडौँ । गुगलले सन् २०२६ को ‘द एन्ड्रोइड शो: आई/ओ एडिसन’ मार्फत एन्ड्रोइड इकोसिस्टममा ठुलो परिवर्तनको घोषणा गरेको छ । मंगलबार आयोजित उक्त कार्यक्रममा गुगलले एन्ड्रोइडलाई साधारण अपरेटिङ सिस्टमबाट ‘इन्टेलिजेन्स सिस्टम’ मा रूपान्तरण गर्ने लक्ष्य राख्द...