close

काठमाडौं । विश्व अटो बजार क्षेत्रमा विद्युतीय गाडी (ईभी) प्रति आकर्षण बढ्दै छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) का अनुसार हाल विश्वभर प्रतिदिन ५० हजार युनिट ईभीहरूको बिक्री हुने अनुमान छ । नेपालकै सन्दर्भमा पनि भन्सार विभागको पछिल्लो तथ्यांकले चालु आवको पहिलो...