
Creator’s मेला २०२४
- Organizer: U.S. Embassy, Nepal
नेपालस्थित अमेरिकी दूतावासले 'क्रियटर्स मेला' नामक कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल कन्टेट क्रियटर्सलाई लक्षित गर्दै दूतावासले आउँदो ११ र १२ साउन क्रियटर्स मेला २०२४ आयोजना गर्ने भएको हो । कार्यक्रममा एआई, मनिटाइजेसन, सेक्युरिटी, प्राइभेसी, मेन्टल हेल्थ जस्ता विषयमा वर्कशप समेत हुने छन् । कार्यक्रममा सहभागी हुन तथा यसबारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया