
KEC lite 2081
- Organizer: Kantipur Engineering College
कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा आउँदो ४ पुसमा 'केईसी लाइट २०८१' आयोजना हुने भएको छ । यस कार्यक्रममा इलेक्ट्रोनिक्स, कम्प्युटर र सिभिल इन्जिनियरिङका रोचक र नयाँ परियोजनाहरूको प्रदर्शनी हुने छ । यसका साथै एक लाख ३५ हजार रुपैयाँ पुरस्कार राशीको रोबोटिक प्रतियोगिता सहित अन्य रमाइला प्रतियोगिता हुने छन् । कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया